विद्यार्थी समितिहरू
सदन विभाजन
विद्यार्थीहरूलाई विभिन्न सदनमा विभाजन गरी अतिरिक्त क्रियाकलापमा सक्रिय गराइन्छ।
बाल क्लब
बालबालिकाको हक, अधिकार र नेतृत्व विकासका लागि गठित सक्रिय विद्यार्थी क्लब।
जुनियर रेडक्रस सर्कल
सेवा, सहयोग र मानवीय भावनाको विकासका लागि रेडक्रसको सिद्धान्तमा आधारित समिति।
खानेपानी, सरसफाई तथा स्वच्छता समिति
विद्यालयको सरसफाई र स्वच्छ वातावरण कायम राख्न जिम्मेवार समिति।