नतिजा प्रकाशन
कक्षा अनुसार नतिजा
नतिजा हेर्ने निर्देशनहरू
- आफ्नो कक्षा अनुसारको सम्बन्धित लिङ्कमा क्लिक गर्नुहोस्।
- नयाँ पेजमा आफ्नो सिम्बोल नम्बर/रोल नम्बर तथा आवश्यक विवरणहरू राखी नतिजा खोज्नुहोस्।
- उपलब्ध भएमा, तपाईं आफ्नो नतिजा PDF फाइलमा डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नुहुनेछ।
- नतिजा सम्बन्धि कुनै जिज्ञासा वा समस्या भएमा विद्यालयको प्रशासन शाखामा सम्पर्क गर्नुहोस्।
- विद्यालयले प्रकाशित गरेको नतिजा नै अन्तिम आधिकारिक हुनेछ।